कर्मचारी अवकाशमा बालेन सरकारलाई ५० अर्बको भार

काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले संघीय निजामती सेवा विधेयकमा एउटा यस्तो प्रावधान राखेको छ जस्को कारण अधिकांश कर्मचारीहरु त्रासमा छन् । हाल परामर्शका लागि कानुन मन्त्रालयमा थन्काइएको विद्येयकमा ५५ वर्ष उमेर वा ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचार...

विवादकै कारण मधेस प्रदेशका स्थानीय तह भद्रगोल

काठमाडौं । संविधान र स्थानीय सरकार सञ्चालन ऐनले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट नगरसभा र गाउँसभा गरी प्रस्तुत गर्नुपर्ने व्यवस्था गरे तापनि देशभरका २७ वटा स्थानीय तहले अझै आर्थिक वर्ष २०८३÷८४ को वार्षिक बजेट सार्वजनिक गर...

अर्थमन्त्री वाग्लेको गाडी खरिद मोह

अर्बौंको खरिदमा करोडौं कमिसनको चक्कर काठमाडौं । तत्कालीन सरकारहरुले हरेक वर्ष मन्त्रालय, विभाग र कार्यालयको लागि सवारी साधन खरिद गर्न बजेट छुट्याउने गरेको थियो । तत्कालीन सरकारका पालाका मन्त्री र उच्च तहका कर्मचारीहरु पुराना सवारी साधन मर्मत गरेर च...

जलवायु परिवर्तनबारे विद्यालयमा सचेतनामूलक कार्यक्रम सम्पन्न

काठमाडौं । जलवायु परिवर्तनले विश्वभर नै असर पु¥याएरहेको छ । त्यसको असर नेपाललाई पनि परिरहेको छ । विभिन्न देशले जलवायु परिवर्तनको विषयमा सम्मेलन गदैै आएका छन् । सम्मेलनमा गरेतापनि त्यसको समाधानका बारेमा ठोस निष्कर्ष आउन सकेको छैन । दिनप्रतिदिन जलवायु ...

नेपालका कर्मचारी दक्षिण एशियाको तुलनामा न्यून

काठमाडौं । नेपाल सरकारसँग अहिले स्थायी कर्मचारीको संख्या ४ लाख ४९ हजार हाराहारी रहेका छन् । त्यसमा नेपाल प्रहरी ८० हजार, नेपाली ९७ हजार, सशस्त्र प्रहरी ३५ हजार, संघीय निजामती कर्मचारी ५२ हजार, स्थानीय तहमा २७ हजार र शिक्षकहरु १ लाख ६८ हजार रहेका छन् ...

ओझेलबाट मूलधारतर्फ : कबुलियती वनको नयाँ यात्रा

भोला खतिवडा प्रथम बागमती प्रदेश कबुलियती वन गोष्ठीले दिएको नीतिगत सन्देश नेपालमा वन व्यवस्थापन सम्वन्धी विभिन्न अवधारणाहरूको प्रयोगात्मक अभ्यास रहेको पाइन्छ । राष्ट्रिय वनलाइ पनि विभिन्न तरिकाले व्यवस्थापन गर्न सकिन्छ । त्यस मध्ये प्रमुख एक सामुद...
ananta gurung

सबैको आर्थिक उन्नती जरुरी

अनन्त गुरुङ  २०८३ साल अषाढ१७ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित व्यापार र व्यवसाय एक अर्का सित जोडिएको बिषय हो । सबैको व्यापार व्यवसय राम्रो भयो भने मात्रै समस्त राष्ट्रको आर्थिक वर्कत राम्रो भएको मानिन्छ । कुनै एक व्यापार...

तानशाही सरकारकै कारण सञ्चारगृह धरापमा

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले गत आइतबार १४ गते निजी मिडियामाथि सरकारले गरेको विभेदकारी निर्णयविरुद्ध आन्दोलनको निम्ति सम्पादक÷प्रकाशहरुसँग अन्तत्र्रिmया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न गरेको छ । काठमाडौं शाखाले नागरिक स्वतन्त्रलाई...

विभागमा असारमसान्त नजिकिएसँगै असुलीधन्दाको चलखेल

काठमाडौं । वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु दिनप्रतिदिन बढे तापनि सरकारले ठगीधन्दा नियन्त्रण गर्न सकेको छैन । विभागले नियन्त्रण गर्न नसकेपछि मेनपावर र कन्सलटेन्सीमार्फत् विचौलियाहरुले बिना श्रम स्वीकृति नेपालीहरुलाई युरोप र खाडी देशहरुमा पठाउँदै...

‘ब्राण्डिङ्ग’ चिया पसल ध्रुमपान, प्रेम र राजनीतिको अखडा

काठमाडौं । नेपाली समाजमा चिया पसल केवल चिया पिउने थलोमा सीमित छैनन् । पछिल्ला वर्षहरूमा राजधानी काठमाडौंसहित देशका विभिन्न शहरमा फरक–फरक नाम र अवधारणाका चिया पसल खुल्ने क्रम बढेको छ । यस्ता चिया पसलहरू अहिले राजनीतिक छलफल, सामाजिक भेटघाट, वैचारिक बहस...