कर्मचारीको काम लोकसेवा पढाउने कि सेवाग्राहीको काम गर्ने ?

काठमाडौं । यतिबेला निजामती कर्मचारीहरुमा ‘कामकुरा एकातिर कुम्लोबोकी ठिमीतिर’ भन्ने उखान चरितार्थ भएको छ । निजामती कर्मचारीलाई यो देशको राष्ट्रसेवक भनिए तापनि सेवाग्राहीको काम गर्नुको सट्टा कर्मचारी युनियनको नेता बन्ने पद र पावरमा पुग्ने योजना बनाउने ...

कांग्रेस जस्तै एमालेभित्र पनि गुटैगुट

काठमाडौं । एमाले र कांग्रेस पार्टीभित्र गुटैगुट झाङ्गिएर गएको छ । कांग्रेस पार्टीभित्र गुट भए तापनि निर्वाचन ताका बरु आफ्नो पार्टीको उम्मेदवारलाई भोट हाल्दैनन् तर पार्टी विभाजन हुँदैन । एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने र पार्टीलाई जोगाइराख्ने परम...

एमाले र कांग्रेसको सरकार धरापमा, अब सत्ता परिवर्तन कि मन्त्रिमण्डल फेरबदल ?

काठमाडौं । सरकार बनेको ४ महिना पुग्न लाग्दा पनि सरकारका मन्त्रीहरुले काम गर्न नसकेको भन्दै कांग्रेस र एमालेबीच मुनमुटाव शुरु भएको छ । प्रधानमन्त्री केपी ओली मन्त्रीहरुले मन्त्रालयको कामको प्रगति दिन नसकेपछि असन्तुष्ट बन्दै गएका छन् । मन्त्रीहरु कामभन...

राजश्व अनुसन्धान विभाग निकम्मा, कर्मचारीको सेटिङ कहिलेसम्म ?

काठमाडौं । कांग्रेस र एमाले दुई ठुला दल मिलेर बनेको सरकारले कर्मचारी सेटिङ गर्ने र दरबन्दी थप्ने काम गरेर करौंडौं उठाउँदै आएको छ । परराष्ट्रमन्त्री डा. आरजु राणाले कर्मचारी दरबन्दी थप्ने र विदेश घुम्ने भन्दा अन्य काम गर्न सकेकी छैनन् । त्यस्तै, प्रधा...

प्रहरी प्रदेश पाहुना

काठमाडौं । नेपाल प्रहरीले थप गरेको तर एआइजी बढुवा गर्दा दुई चार दिने पाहुना थन्क्याउने प्रदेश समन्वय विभाग भएको छ । प्रहरी प्रधान कार्यालयभित्र चलायमान विभागमा अपराध प्रशासन र कार्यविभाग देशको शासकीय स्वरूप अनुसार प्रहरीले सीमा तथा प्रदेश समन्वय विभा...

भ्रष्ट नै आयुक्त भएपछि कसरी हुन्छ भ्रष्टलाई कारबाही ?

काठमाडौं । जो भ्रष्टाचार गर्न सक्छ र राजनीतिक दलका नेताहरुलाई रिझाउन सक्छ उही शक्ति र पावरमा पुग्ने गरेको छ । भ्रष्टाचार नगर्ने र दलका नेताहरुको चाकडी गर्न र पैसा बुझाउन नसक्ने व्यक्तिहरु सधैं ओझेलमा पर्ने गरेका छन् । त्यसको उदाहरण लिन सकिन्छ तत्काली...

मुख्यसचिव एकनारायणको खेलोफड्कोले बैकुण्ठ अलपत्र

काठमाडौं । राजनीतिक दलहरुको एकअर्काको खुट्टा तान्ने र प्रतिरोध साध्ने प्रवृत्तिले अन्य क्षेत्र पनि अछुतो रहेन । कर्मचारी वर्गभित्र आफ्नो स्वार्थ पूर्ति गर्न एकलेअर्कोलाई प्रतिसोध साध्ने प्रवृत्ति हावी हुँदै गएको छ । खुट्टा तान्ने प्रवृत्तिकै कारण तत्...

राजनीतिक भागबन्डा नमिल्दा सर्वोच्चको न्यायाधीश नियुक्ति अन्यौलमा

काठमाडौं । प्रकाशमान सिंह राउत सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति भएको पनि महिनादिन बढी भइसकेको छ । तर, सवोच्चमा ६ जना न्यायाधीश नियुक्ति हुन सकेको छैन । न्यायापरिषद्को बैठक पनि बस्न सकेको छैन । न्यायाधीश नियुक्ति नहुँदा प्रधानन्यायाधीशलाई काम...

मन्त्री र कर्मचारी विदेश भ्रमण गर्दा राज्यको अर्बाैं स्वाहा

काठमाडौं । राजनीतिक दलका नेता र कर्मचारी नितिनियम विपरित विदेश भ्रमण गरिरहेका छन् । नितिनियमको धज्जी उडाउँदै अधिकांश सचिव र मन्त्रीहरु विदेश भ्रमण गरेर राज्यको पैसामा मस्ती गरिरहेका छन् । २०७२ सालपछि राष्ट्रपति प्रधानमन्त्री, मन्त्री सांसद, सचिव सहसच...

मन्त्रीहरुको यस्तो छ धन्दा

काठमाडौं । कांग्रेस र एमाल सरकार बनेको ३ महिनाभन्दा बढि पार गरिसक्दा सर्वसाधारण जनताको लागि कुनै माखो मार्ने काम गरेका छैनन् । सरकारका मन्त्रीहरु देश र जनताको हितमा काम गर्नेभन्दा पनि कर्मचारी सरुवा गर्ने, सेटिङ मिलाउने र कमिसन खानमै व्यस्त देखिन्छन्...