संसदीय समिति घाँसे मैदान
काठमाडौं । गल्ती गर्ने मुसो, चोट पाउने भ्यागुतो भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको देख्न सकिन्छ । नेपालको राजनीति घाँसे मैदानको लडाइँ जस्तै भएको छ । कांग्रेस र एमालेकै सत्ता गठबन्धनभित्र प्रधानमन्त्री केपी ओली बलिया छन् । उनलाई आफू डा आर्जुकै ...