संघीय मन्त्रालयमा कर्मचारी सरुवाको नालीबेली

काठमाडौं । विकास निर्माणमा व्यापक भ्रष्टाचारको समाचार सार्वजनिक भइरहँदा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले विकासे अड्डालगायत विभिन्न कार्यालयबाट घुस लिएको आरोपसँगै पक्राउ गरेको समाचार नआएको होइनन् । समाचार आए तापनि कतिपय घुसका मुद्दाहरु सर्वोच्चमा से...

राजनीतिमा परिवारवाद हावी हुँदा पार्टीसँगै नेताको उठिवास

काठमाडौं । नेपाली कांग्रेसभित्र २०४८ साल यता गिरिजाप्रसाद कोइरालापछि शेरबहादुर देउवा शक्तिशाली नेताको रुपमा स्थापित भएका थिए । गिरिजाप्रसादसँग पटक–पटक सभापतिमा प्रतिस्पर्धा गर्दा पराजय भोग्दै आएका देउवा शुशील कोइरालासँग पनि एकपटक पराजय भोग्न वाध्य भए...

पुनारा कर्मचारीलाई बाइपास गर्दा गोप्य सूचना लिक हुने खतरा

काठमाडौं । रास्वपाको सरकारले नीतिनियमको धज्जी उडाउँदै अनेक फन्डा ल्याएर सर्वसाधारण नेपालीलाई गरिखानबाट बञ्चित गर्दै लगेको छ । सर्वसाधारणले रोजीरोटी नपाएको र व्यापार व्यवसाय नभएर आत्मदाहा गर्नेको संख्या तीन पुगिसकेको छ । अझै कति जना व्यापारी, कर्मचारी...

रास्वपाभित्र नयाँ प्रधानमन्त्रीको खोजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १८२ जना सांसदमा नेपाली कांग्रेस छाडेर रास्वपा छिरेका २६ जना, एमालेबाट गएका २२ र माओवादीबाट गएका १६ जना रहेका छन् । पुरानो दल कांग्रेस, एमाले र माओवादी त्यागेर रास्वपा छिरेकाहरु ६४ सांसद बनेका छन् । पु...

जुनिर मुख्चयसचिव बन्दा सिनियरलाई सचिवहरुलाई गलपासो

काठमाडौं । रास्वपाको सरकारले संवैधानिक निकायदेखि निजामर्ती कर्मचारीसम्ममा जेष्ठता र क्षमतावानलाई पन्छाएर कनिष्ठलाई बढुवा र नियुक्ति गर्न थालेको छ । सर्वोच्च अदालतमा पनि पाँच जना वरिष्ठ न्यायाधीश हुँदाहुँदै छैठौं नम्बरका डा. मनोज कुमार शर्मालाई प्रधान...

सरकारको रवैयाले सर्वसाधारण आत्मदाह गर्न वाध्य

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको बालेन सरकारले १०० दिन पार गरिसक्दा पनि गरीव तथा निमुखा भूईँ मान्छेहरुको पक्षमा कुनै कार्यक्रम ल्याउन सकेको छैन । गरिवी, बेरोजार, महंगी, अभाव र सुरक्षा निकायको कारण सर्वसाधारणले सडकमै आत्मदाह ग...

माइतघर मण्डला सहरको सुन्दरता कि आन्दोलन स्थल ?

काठमाडौं । माइतीघर मण्डलामा बिहानदेखि बेलुका ७ बजेसम्म सवारी जामले सडक अस्तव्यस्त हुँदा सर्वसाधारण यात्रुहरु घण्टौंसम्म जाममा फस्ने गरेका छन् भने सवारी आगामन नै अस्तव्यस्त हुने गरेको छ । माइतीघर मण्डलामा वर्षौदेखि यस्तो अवस्था सिर्जना हुँदा पनि त्यसक...

रास्वपाभित्र नयाँ प्रधानमन्त्रीको खोजी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १८२ जना सांसदमा नेपाली कांग्रेस छाडेर रास्वपा छिरेका २६ जना, एमालेबाट गएका २२ र माओवादीबाट गएका १६ जना रहेका छन् । पुरानो दल कांग्रेस, एमाले र माओवादी त्यागेर रास्वपा छिरेकाहरु ६४ सांसद बनेका छन् । पु...

बालेन सरकारको १०० दिनको उपलव्धि

२०८३ साल अषाढ२४ गते बुधवारको तामाकोशी सन्देश राष्ट्रिय सप्ताहिकमा प्रकाशित बालेन सरकार ठोश कार्यक्रम र योजना अनुसार चल्ने सरकार हो । यो पुरानो दलहरु जस्तो मिलोमतो र भागबण्डा गरी हचुवाको भरमा चल्ने सरकार कदापि होइन । बालेन सरकार बनेको सुरुवाती दिनमा ...

नक्साल हेडक्वाटरमा प्रहरी प्रहरीबीच नै द्वन्द्व

काठमाडौं । प्रहरी–प्रहरीबीचमै साइबर बुलिङ हुने गरेको पाइएको छ । तर यो साता यस्तै एउटा घटना सतहमा आयो । जुन बिषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुगे पछि थाहा भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको प्रमुखकै नाममा नक्कली आइडीबाट ...