भ्रष्टाचारीहरुले कुलोको पैसा पनि छाडेनन्
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलोको पैसामा भ्रष्टाचार गरेको आरोपमा एकै पटक ९ जनाविरुद्ध मुद्धा दायर गरेको छ । अख्तियारले कृषि विकास कार्यालय मुगुका तत्कालीन कार्यालय प्रमुख र वडाध्यक्षसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको हो ।
सिँच...

