कोभिड १९ कहरमा वन र कृषि क्षेत्र

हामीले वन्द सामाना धेरै ग¥यौं । कुनै वेला हाम्रो पुस्ता वन्दको वानी परिसकेका थियौं भन्दा पनि गफ लगाएको मानिदैन । जिल्ला वन्द, क्षेत्र वन्द, नेपाल वन्द कति सामाना गरियो हिसाव किताव सायद कसैले राखेको होला । काठमाडौंमा वसोवास गर्नेले त कफ्र्यु पनि राम्र...

नयाँ भिजनका साथ फरक काम गर्ने योजनामा छौँ

  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को हालै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । यसले नयाँ र फरक काम गर्ने, व्यवसायीको हक, हित तथा ट्राभल क्षेत्रको स्तरोन्नतिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । मुलुकमा नेपाल भ्रमण वर...

सरकारको दाहिने हात हुन टान तयार छ

    नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका गरिएको छ । यो भन्दा पहिले सन् १९९८ र २०११ मा गरेर दुईपटक भ्रमण वर्ष आ...

नाथमले शैक्षिक र व्यवसायको सम्बन्धबारे छलफल

  नेपाल टुरिज्म तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले शैक्षिक तथा व्यावसायबीचको अन्तर्सम्बन्धबारे छलफल गरेको छ । प्रतिष्ठानले उत्पादन गरेको जनशक्ति कहाँ गए ? उनीहरु अहिले कहाँ कहाँ रोजगारमा आबद्ध छन् ? भन्ने कुराका बारेमा छलफल भएको थियो । स...

सरकारले करको प्रणालीलाई सुधार्दैन भने तेस्रो चरणको आन्दोलनको विकल्प छैन

मुलुक संघीय संरचनामा गएसंगै सामुदायिक वनका उपभोक्ता समितिहरु असन्तुष्ट छन् । तीनै तहका सरकारले कर लगाएपछि आफूहरुलाई अप्ठ्यारो परिस्थिति सिर्जना भएको उहाँहरुको भनाइ छ । यसबारे तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एल।बी। विश्वकर्माले सामुदायिक वन उपभो...

सरकारले समन्वयकारी भूमिका खेल्नु नसक्नु नै पर्यटन क्षेत्रको ठूलो समस्या हो

नेपालको सबैभन्दा धेरै विकास गरिएको क्षेत्र यातायात क्षेत्र नै हो । सरकारले यसलाई प्रोत्साहन गर्न सकेको छैन । आर्थिक विकासको मुख्य आधार रहेको यो क्षेत्र सुधारका वाचा गर्नेहरु आफ्नो स्वार्थपूर्तिका लागि मात्र कुर्सीको मोहमा आउने गरेका छन् । नेपालको ट्र...

नाथमले टोली नै खटाएर नेपाली खानाको प्रचार–प्रसार गर्दै आएको छ

  नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० को आजबाट सुरुवात गर्दै छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सरकारले उक्त कार्यक्रमको सुरुवात गर्न लागेको हो । यो वर्षभरी २० लाख पर्यटकलाई नेपाल भ्रमण गराउने लक्ष्य पनि लिइएको छ । यसका लागि विभिन्न संघसंस्थ...

वनबाट खोला अतिक्रमण

मान्छेले खोला क्षेत्र अतिक्रमण गरी घर तथा नीजि जग्गा वनाएको सुनिएको थियो । त्यसैगरी खोलाले वन तथा जमिनलाई अतिक्रमण गरेको पनि सुनेका हुन सक्छ । तर सर्लाही जिल्लामा भने वनले खोलालाई कव्जामा लिएछ । अर्थात वन जंगलले खोलालाई कब्जा गरी साँघुराएको पाइयो । व...

पर्यटन प्रबद्र्धनको सम्भावना

  नेपाल सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ भन्ने अवधारणा अगाडि सारेको छ । यसका लागि विभिन्न क्षेत्रको योगदान आवश्यक पर्दछ । त्यसमध्ये अत्याधिक सम्भावना बोकेको सेवा क्षे मध्ये एक हो ‘पर्यटन’ । नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्ष मानी पर्यटन ...

ट्रेकिङ नै नेपालको पर्यटन विकासको आधार

सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहेको छ । प्रचार प्रसारमा पनि व्यापकता दिइएको छ । पर्यटकीय क्षेत्रको कुरा गर्दा नेपालमा ट्रेकिङ पर्यटन नै आकर्षक मानिन्छ । चीनका राष्ट्रपति सी जिनफिङ नेपाल भ्रमणपछि चिनियाँ पर्यटकको आगमन बढिरहेको छ । तथ्य...