मतदानको दिन पर्यटकको सुविधाका लागि पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने

काठमाण्डौं । पर्यटकको सुविधाका लागि स्थानीय तह निर्वाचनको मतदानको दिन पर्यटन बोर्डले सटल बस सेवा सञ्चालन गर्ने भएको छ । हवाई यात्रुहरूलाई विमानस्थल र होटलबीच हुन सक्ने यातायातको असुविधालाई ध्यानमा राखी नेपाल पर्यटन बोर्डले पर्यटक प्रहरीको सहयोगमा ...

पर्यटन क्षेत्रको राहतका लागि अनएराइभल भिसाको व्यवस्था गर्नुपर्छ

नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजालले पर्यटन क्षेत्रको तत्कालको राहतका लागि क्वारेन्टिन हटाउने र अनएराइभल भिसाको व्यवस्था गर्नुपर्ने बताएका छन् । नेपाल आउने पर्यटकले क्यारेन्टिनमा बस्नु नपर्ने व्यवस्था गर्न र पर्यटन क्षेत्रमा काम गर्ने कर्...

दोलखा जिल्लाको धार्मिक एवं पयंटकीयस्थल

. – निराजन थापा काठमाडौंबाट करिब १३२ किलोमिटर टाँढा उत्तरपूर्वमा रहेको दोलखा जिल्लाको सदरमुकाम थिमोशोर अथवा चरिकोट पुग्न सवारी साधनमार्फत् ६ घण्टा जति लाग्छ । र त्यस ठाउँबाट माथि कालिञ्चोकस्थित पलाञ्चोक भगवती पुग्न सवारी साधनमार्फत् जाने हो भने २ घ...

‘पर्यटनलाई सुन्य अवस्थाबाट माथि उठाउन खोज्दै छौँ’

विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र सुन्यमा पुगेको छ । जसले गर्दा यहाँको आर्थिक स्थिती कमजोर बन्दै गएको छ । आयस्रोतको ठूलो क्षेत्र ओगटेको पर्यटन क्षेत्रलाई अब उठाउन के गर्दै टानले ? सरकारसँग व्यवसायीलाई जोगाउन कुनै पहल कदमी भ...

जहाँ बालकृष्ण शिवाकोटी त्यहीँ सफलता

बालकृष्ण शिवाकोटीको नाम नसुन्ने विरलै होलान् किनभने उनी जहाँ जान्छन् अर्थात् हात हाल्छन् त्यही सफलता हासिल गर्छन् । हो, उनै शिवाकोटी लगानी बोर्डका सदस्य रहेका छन् । शिवाकोटी ०७३ साउनमा लगानी बोर्डमा मनोनित भएका थिए । मेगा बैंकका सञ्चालक समिति सदस्य श...

बाहिरबाट आउने सबैलाई विभेद् नगरी एउटै स्तरको क्वारेन्टाइनमा राखेका छौँ

    विश्वभर फैलिएको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा म्याग्दी जिल्ला अग्रस्थानमा छ । यहाँका प्रमुख जिल्ला अधिकारी आफैँ यसको निगरानीमा खटिँदै आउनु भएको छ । हालसम्म के के काम भए र थप कस्ता कामहरू गरिँदै छन् ? लगायत विषयमा केन्द्रित...

सत्ता दाउमा राखेर ऐतिहासिक निर्णय

  नेपालका भारतको सीमा क्षेत्र समेटेर नयाँ नक्सा जारी गर्ने कुरा नेपाल सरकारका लागि त्यति सजिलो थिएन । लामो समयदेखि बल्झिरहने घाउजस्तै बनेको सीमा समस्या नेपालकै कतिपय नेताहरुका कारण रोकिएको थियो । अन्ततः प्रधामन्त्री केपी ओलीले आफ्नो सत्ता नै ...

कोभिड १९ कहरमा वन र कृषि क्षेत्र

हामीले वन्द सामाना धेरै ग¥यौं । कुनै वेला हाम्रो पुस्ता वन्दको वानी परिसकेका थियौं भन्दा पनि गफ लगाएको मानिदैन । जिल्ला वन्द, क्षेत्र वन्द, नेपाल वन्द कति सामाना गरियो हिसाव किताव सायद कसैले राखेको होला । काठमाडौंमा वसोवास गर्नेले त कफ्र्यु पनि राम्र...

नयाँ भिजनका साथ फरक काम गर्ने योजनामा छौँ

  नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को हालै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । यसले नयाँ र फरक काम गर्ने, व्यवसायीको हक, हित तथा ट्राभल क्षेत्रको स्तरोन्नतिमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । मुलुकमा नेपाल भ्रमण वर...

सरकारको दाहिने हात हुन टान तयार छ

    नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वासका गरिएको छ । यो भन्दा पहिले सन् १९९८ र २०११ मा गरेर दुईपटक भ्रमण वर्ष आ...