असोजदेखि विदेशी पर्यटक अनलाइन ट्रयाकिङमा
काठमाडौं । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको दर्ता तथा अनुगमन असोजदेखि विद्युतीय प्रणालीमार्फत लागू गरिने भएको छ ।
अध्यागमन विभागले नेपाल भ्रमण गर्ने विदेशी नागरिकको सुरक्षा, सूचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र नेपालको पर्यटन प्रवर्द्धनमा ...
