प्रधानमन्त्री देउवाद्वारा एन्फाका नवनिर्वाचित पदाधिकारीलाई बधाई

काठमाडौं । संघ (एन्फा) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई भेट गरी बधाई दिएका छन् । बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा देउवाले भेट गरी खेल विकासका लागि मिलेर काम गर्ने र सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् । ६ असारमा सम्प...

अन्तरजातीय विवाहले निम्त्यायो मृत्यु

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका(१ चिउरी निवासी ४२ वर्षीय भगवति शाहीको हत्या भएको छ । श्रीमान लेकबहादुर नेपालीले श्रीमतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या भएको एक सातापछि मात्र उक्त घटना सार्वजनिक भएको हो...

हत्या आरोपी १२ जना पुर्पक्षका लागि कारागार चलान

बारा । बारा जिल्लाको जीतपुरसिमरा उमहानगरपालिका वडा नम्बर ६ नगौलटोलका ३२ राकेशभक्त पौडेलको हत्या आरोपमा पक्राउ परेका १२ जना पुर्पक्षका लागि करागार चलान भएका छन् । आफन्तको जाहेरीपछि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालेको प्रहरीले सोही क्रममा उनीहरु...

सरकारले एघार महिनामा दियो जनतालाई उपहारै उपहार

काठमाडौं । गठबन्धन सरकार बनेको ११ महिना भएको छ । गठबन्धन सरकारले स्थानीय निर्वाचन पनि सम्पन्न गरेको छ । आगामी कात्तिक वा मंसिरमा संघीय प्रदेशको चुनावको तयारी गर्दैछ भन्ने भनाई छ । तर संघ र प्रदेशको चुनाव गठबन्धन सरकारले गर्छ कि गर्दैन भन्ने भनाई पनि ...

टेलिभिजन कार्यक्रम गाली खाँदै केशव

काठमाडौं । पार्टीको नेताले आफ्नो क्षमता र दक्षता आफ्नै लागि घात भएपछि समाजले पत्याउन कठिन हुन्छ । जब मान्छे समाजमा विश्वास योग्य हुँदैन, त्यो बेला पार्टीको जुनसुकै नेतृत्व पाए पनि त्यस्ता नेतालाई कठै कसैले भन्दैन । क्षमता र योग्यताले पद पाउनु र चाकडी...

९२ प्रतिशत उम्मेद्‌वारले अझै बुझाएनन् निर्वाचनको खर्च विवरण

गोरखा । स्थानीय निर्वाचन २०७९ सम्पन्न भएको महिना दिन पुग्न लाग्दासमेत गोरखाका ९२ प्रतिशत उम्मेद्वारहरुले खर्च विवरण बुझाएका छैनन् । निर्वाचन कार्यालय गोरखाले तोकेको हदम्यादअनुसार आगामी ६ असारमा कार्यालय समयभित्र गोरखाका ११ वटै स्थानीय तहमा उम्मेद्वार...

४ दिनदेखि आमरण अनशनमा ‘कुमारी आमा’ निहारिका

काठमाण्डौ । धनुषाकी निहारिका राजपूतको आमरण अनशनमा अधिकारकर्मीहरुले ऐक्यबद्धता जनाएका छन् । कुमारी आमा भनेर चिनिएकी निहारिका चार दिनदेखि आमरण अनशन बस्नुभएको छ । आफूले न्याय नपाएको र जिल्ला अदालत धनुषाले पनि अपराधीलाई राजनीतिक र आर्थिक शक्तिको आडमा उन्...

नेपाल दूरसञ्चार प्राधिकरणद्वारा अप्टिकल फाइबर विस्तारमा तीव्रता

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यअनुरुप अप्टिकल फाइबर विस्तारमा तीव्रता दिएको छ । ग्रामीण दूरसञ्चार कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउन १८ वटा प्याकेजमार्फत ७४ जिल्लामा तोकिएबमोजिमक...

हेलिकोप्टरमा दुई पाइलट अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस...

 नक्कली नोटसहित दुई पक्राउ

काठमाडौं । पर्सा प्रहरीको टोलीले नक्कली नोट कारोबार गरेका आरोपमा दुई युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका–८ का १९ वर्षीय राजाबाबु साह तेली र पटेर्वासुगौली गाउँपालिका घर भई हाल बहुदरमाई नगरपालिका–८ बस्ने २० वर्षीय अजय सहनी छन् । ...