धनुषाका १०मा कांग्रेस, तीनमा जसपा,दुईमा एमाले र एकमा माओवादी केन्द्र विजयी

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचन अन्तर्गत धनुषाका १८ पालिका मध्ये १६ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ भने दुईवटाको मतगणना जारी छ । ती मध्ये १० मा नेपाली कांग्रेस, तीनमा जनता समाजवादी पार्टी (जसपा) , दुईमा नेकपा ९एमाले०...

मस्र्याङ्दीमा पुन : एमाले

काठमाडौं । मनाङ जिल्लासँग सिमाना जोडिएको मस्र्याङ्दी गाउँपालिकाको अध्यक्षमा पुनः नेकपा ९एमाले०का अर्नुन गुरुङ निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनतर्फ नेपाली कांग्रेसका उम्मेदवार लोकनाथ घिमिरेलाई एक हजार ७६१ फराकिलो मतअन्तरले हराउँदै गुरुङ पुनः अध्यक...

प्रधानमन्त्रीको जिल्ला डडेल्धुराको नतिजा : सातमध्ये पाँचमा कांग्रेस, एमाले शून्य

काठमाडौं । सातवटा स्थानीय तह रहेको डडेल्धुराका पाँच स्थानीय तहमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । यहाँका दुई  नगरपालिका र तीन गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी भएका हुन् । अघिल्लो निर्वाचनमा यहाँ नेकपा (एमाले)  ले २ र माओवादीले एक स्थानीय...

रोल्पाका छ पालिकामा माओवादी दुईमा काग्रेस विजयी

काठमाडौं । रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा ९माओवादी केन्द्र० र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा ९माओवादी केन्द्र० विजयी भएको छ, भने गङ्गादेव र र...

अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन भण्डारी, नेप...

सायलमा कांग्रेसका जोशी  विजयी

काठमाडौं । डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी र उपाध्यक्षमा  सोही पार्टीका निर्मला बोहरा ओली विजयी हुनुभएको छ । अध्यक्ष पदका उम्मेदवार जोशीले तीन हजार २४३ र उहाँका प्रतिस्पर्धी एमालेका तेजबहादुर डुम्रेले दुई हजार २४० मत...

सिद्धिचरण प्रमुख कांग्रेस, उपप्रमुखमा एमाले

काठमाडौं । सिद्धिचरण नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका तेजन खनालले छ हजार ७९१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले) का इच्छाकुमारी गुरुङले पाँच हजार ६५० मत ल्याउनुभएको छ । यसैगरी उपप्रमुखमा नेकपा (एमाले) का...

छत्रकोट र सत्यवतीमा एमाले विजयी

काठमाडौं । गुल्मीको छत्रकोट गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा ९एमाले०का उम्मेदवार विजयी भएका छन् । एमालेको तर्फबाट रामप्रसाद पाण्डेले छ हजार ५८६ मत प्राप्त गरी  निर्वाचित हुनुभयो भने उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अनन्तराम पौडेलले प...

४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा

काठमाडौं । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा ९एमाले० दोस्रो र नेकपा ९माओवादी केन्द्र०...

सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्र सरकारको प्राथमिकताम ः मन्त्री बडू

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले सुख्खाबन्दरगाह र औद्योगिक क्षेत्रको निर्माण सरकारको उच्च प्राथमिकतामा रहेको बताउनुभएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आज कञ्चनपुरको महेन्द्रनगरमा आयोजना गरेको पत्रकार...