ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र एमालेका हरिकृष्ण ब्यञ्जनकारले दुई हजार ३८ ...

दशरथचन्द नगरपालिका–१ मा एमाले र कांग्रेसको आलोपालो अग्रता

बैतडी । दशरथचन्द नगरपालिकामा एक हजार ६ सय मत गणना भएको छ । जहाँ वडा नम्बर ११ को मत परिणाम सार्वजनिक भैसकेको छ भने अहिले वडा नम्बर १ को मतगणना जारी छ । वडा नम्बर १ मा वडा अध्यक्षका उम्मेदवार नेकपा एमालेका बिष्णु भट्टले सात सय १७ मत प्राप्त गर्दै अग...

आजदेखि लगातार छ दिन विद्यालय बन्द

काठमाडौं । सरकारले हरेक शुक्रबार ४ बजेसम्मनै पठनपाठन सञ्चालन गर्ने र बर्खे तथा हिउँदे बिदा घटाएर हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको छ । सरकारले आगामी जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शिक्षा ...

सुनसान बने काठमाडौँ उपत्यकाका सडक

काठमाडौँ । शुक्रबार हुन लागेको ‘स्थानीय तह निर्वाचन–२०७९’ मा मताधिकार प्रयोगका लागि मुलुकभरका मतदाता आफूले रोजेको र खोजेको उम्मेदवार चयन गर्न आतुर छन् । यसका लागि उनीहरु मतदानको तीव्र प्रतिक्षामा छन् । स्थानीय सरकारको रुपमा चिनिएको ‘स्थानीय तह’को ...

निर्वाचनका लागि चार हजार बढी कर्मचारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि नुवाकोटमा कर्मचारी र सुरक्षाकर्मी गरी चार हजारभन्दा बढी परिचालन भएका छन् । कर्मचारी, म्यादी प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार हजार ४०८ जनालाई खटाइएको हो । एक हजार ४३५ कर्मचारी, एक हजार...

चितवनमा ८१ महिला मतदान अधिकृत

काठमाडौं । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला  छन् । यस स्थलमा चार मतदान केन्द्र छ । यहाँ हरेक मतदान क...

वीरगञ्जमा चुस्तदुरुस्त शान्ति सुरक्षा व्यवस्था

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी बारा जिल्लामा शान्ति सुरक्षाको व्यवस्था चुस्तदुरुस्त पारिएको स्थानीय प्रशासनले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी साथै आवश्यकता अनुसार नेपाली सेनालाई परिचालन गरी सुरक्षा व्यव...

निर्वाचन सामग्रीसहित कर्मचारी मतदान केन्द्रमा

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लाका सबै मतदान केन्द्रहरुमा मतपत्रसहितका निर्वाचन सामग्री पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालय सिलगढीबाट मङ्गलबार मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी निर्वाचन सामग्री लिएर आफूलाई खटाइएको ...

एसियन गेम्सका लागि भलिबल खेलाडी छनोट, प्रतिभा र रेस्मा समावेश

काठमाण्डौं । चीनको हाङ्गझाउमा आयोजना हुने १९औं एसियाडका लागि भलिबल संघले पहिलो चरणमा ३५ महिला खेलाडीको छनोट गरेको छ । संघका महासचिव जितेन्द्रबहादुर चन्दको संयोजकत्वमा गठित छनोट समितिले संघले आयोजना गरेको छैटौं आर।बी।बी।– एन।भी।ए। राष्ट्रिय महिला त...

समाजसेवी तथा साहित्यकार भट्टराईको निधन

काठमाडौं । विराटनगर निवासी पूर्व सरकारी कर्मचारी, समाजसेवी तथा साहित्यकार रेखबहादुर भट्टराईको ८८ वर्षको उमेरमा निधन भएको छ । वि।सं। १९९१ साल भाद्र ऋषिपञ्चमीका दिन जन्मिएका भट्टराई २००७ सालमा सरकारी सेवामा प्रवेश गरेका भट्टराई विशिष्ट श्रेणी कामु स...