आज ०७६ साउन ३१, कुनै शुभकार्य गर्दै हुनुहुन्छ भने हेर्नुहोस आजको राशिफल

जीवन दर्शन

मेष

भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

मिथुन

शुभकार्यको चर्चा चल्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता प्राप्त हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ ।

सिंह

नयाँ व्यक्ति संग भेटघाट हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।

तुला

आँटेको र ताकेको कार्य पुरा होला । मिष्ठान्न भोजन प्राप्ति होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । धर्म,कर्म तथा समाज सेवामा मन लाग्नेछ ।

धनु

विश्वास गरेकाले साथ दिनेछन् । वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ ।

कुम्भ

आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । भूमिबाट लाभ रहला ।

बृष

मान प्रतिष्ठामा बृद्धि होला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कर्कट

यात्रामा मालसामान हराउन सक्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । मनमा दुविधा उत्पन्न हुनेछ । सरकारी निकाएको भय रहला ।

कन्या

दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । नयाँ काम वा रोजगार पाईनेछ ।

बृश्चिक

मानसिक चिन्ता वढ्नेछ । अनावश्यक धन खर्च होला । यात्रामा सावधानी अपनाउनु पर्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ ।

मकर

धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

मीन

गरेका काममा ढिलासुस्ती हुनेछ । बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनु होला । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *