नेपाली सेनामा २५० जना सेकेन्ड लेफ्टिनेन्टको जागिर खुल्यो

प्रमुख राेजगार

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले २५० जना अधिकृत क्याडेट (सेकेन्ड लेफ्टिनेन्ट)को दरखास्त माग गरेको छ।

विभागको माग अनुसार १३१ जना खुला पदका लागि दरखास्त मागएिको हो भने ७ जना सैनिक परिवारका छोराछोरीका लागि कोटा छुट्याइएको छ। त्यस्तै २२ जना महिला, ३६ आदिवासी जनजारी, ३१ मधेशी, १७ दलित र ६ पिछडिएको क्षेत्र गरी २५० जनाको माग गरेको हो। दरखास्त दिने मिति भदौ ४ गतेदेखि असोज २ गते सम्म दिन सकिने निर्देशनालयले जनाएको छ। दोब्बर दस्तुर तिरेर भने असोज ९ गतेसम्म दिन सकिने छ। हेर्नुहोस सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *