जब सम्म सास छ सार्वजनिक

भिडियो मनोरञ्जन

गायक बुद्ध मोक्तानको स्वर रहेको नयाँ गीत रिलिज भएको छ।

मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको जब सम्म सास छ बोलको गीतमा गायक बुद्ध मोक्तान तथा गायिका मिलिना राइकै शब्दाव सुन्न सकिन्छ। उक्त म्युजिक भिडियोमा चर्चित मोडल एलिनासँग अभिषेक ओली रोमान्स गर्दै देखा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *