काठमाडौंको महानगरमा बालेनको अग्रता

राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाको मत परिणाम अझ रोचक बन्दै गइरहेको छ । स्वतन्त्र रुपमा महानगरपालिकाको मेयर पदमा उम्मेदवार रहेका बालेन्द्र शाहको फराकिलो मतान्तरको दायरा बढ्न थालेपछि यस महानगरपालिकाको मतगणनाले सबैको ध्यानसमेत तानेको छ ।

हालसम्मको मतगणनामा शाहले ३१२ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमोलेका उम्मेदवार केशव स्थापितले २५१ मत ल्याएर उनलाई पछ्याएका छन् । नेपाली कांग्रेसकी उमेदवार सिर्जना सिंह भने धेरै पछि परेकी छन् । सिर्जनाले १७८ मत पाएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *