अध्यक्ष प्रचण्ड भारत जाँदै…

राजनीति समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ।

राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए।तर कहाँ, को(को सँग प्रचण्डले भेटवार्ता गर्नेछन् भन्ने तालिका आइसकेको छैन।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *