काठमाडौँ क्षेत्र नम्बर २ प्रदेशमा सुनील केसी विजयी

राजनीति समाचार

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभा विजयको सुरुवात गरेको छ । काठमाठौं क्षेत्र नं। २ प्रदेश ‘क’मा राप्रपाका सुनील केसी विजयी भएका छन् ।

उनले ६ हजार ५९८ मत पाएका छन् भने उनका निकटतम प्रतिस्पर्धी एमालेका सानुकुमार श्रेष्ठले ५ हजार ७९ मत पाएका छन् । केसीले १ हजार ५१९ मत अन्तरले जित हासिल गरेका हुन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *