काठमाडौं । प्रेस चौतारी नेपालले मे दिवस अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विविध कार्यक्रम गरी क्यालेन्डर समेत सार्वजनिक गरेको छ ।
बिहीबार काठमाडौं उपत्यकामा भएको एक कार्यक्रममा प्रेस चौतारी नेपालले क्यालेन्डर सार्वजनिक गरेको हो ।