आफ्नो हैसियत बिर्सिँदै ओली

राजनीति समाचार

एमाले अध्यक्ष केपी ओली आफै सरकारमा मूलपात्र हुन् भन्ने सबैलाई जानकारी छ । दलगत रुपमा बजेटको आकार र अवस्थाका बारेमा छलफल भएको माओवादी सचिव देवेन्द्र पौडेल बताउँछन् । दलगत प्रतिनिधिको रूपमा पूर्व अर्थमन्त्रीका नाताले विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा कांग्रेसका डाक्टर प्रकाश शरण महत लगायत अर्थमन्त्रालय आउजाउ गर्नेमा पर्छन् ।

तर अध्यक्ष ओलीले जसरी प्रधानमन्त्री र नेकपा माओवादीतिर बन्दुक सोझाए त्यसले पूर्व प्रमुखको हिसाबले केपी ओलीलाई कुरीकुरी भन्ने ठाउँ विरोधीले पाए सरकारको आन्तरिक स्थिति झन् कमजोर भएको देखियो । पूर्व प्रधानमन्त्रीका नाताले ओलीले भन्ने थियो भने प्रधानमन्त्री र अर्थमन्त्रीलाई सँगै राखेर बजेटका कमी कमजोरी केलाउनु पथ्र्याे । जबकि बजेट को संरचना ठिक छ कार्यान्वयनको पाटो प्रमुख हो भनेका छन् । तर केपी ओलीले विरोध गर्दै आएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *