काठमाडौं । संगठनहरूलाई सक्रिय बनाउन जोड दिएको छ । माओवादी केन्द्रले एक महिने अभियान सञ्चालन गर्ने भएको छ । जबसम्म मोर्चालाई सशक्त बनाउनुपर्ने महसुस गर्न माओवादी त्यो बेला बाध्य भयो । जुनबेला सत्ता खोजी यो पार्टी जनताबीच जान नसके अबका दिन झन् कठोर हुनेछ । माओवादी केन्द्रले जबसम्म मोर्चाहरूलाई विद्यार्थी मजदुर पत्रकार जस्ता व्यक्तिहरूलाई नयाँ नेतृत्व दिँदै पार्टीलाई चलायमान बनाउन माओवादीको चासो बढेको छ ।
यसै बीच प्रेस सेन्टर नेपालले आफ्ना जिल्ला शाखा प्रदेश कमिटी केन्द्रीय समितिको अधिवेशनको लहर चलेको छ । सेन्टरको काठमाडौँ शाखाको चौथो जिल्ला सम्मेलनले नेतृत्व चयन गरेको छ । सहभागी सदस्यहरूको आपसी सद्भाव र संगठनको मर्म बुझेका कारण सर्वसम्मत नेतृत्व चयन भएको छ ।
नेपाल पत्रकार महासङ्घको निर्वाचनमा सत्तापक्षको मोर्चाबाट पारिएको घेराबन्दी तोड्न प्रेस सेन्टर सफल भएको छ । सेन्टरको आगामी सम्मेलन राजधानीमा सम्पन्न गर्ने आन्तरिक तयारी हुँदैछ । अहिलेको नेतृत्वले संगठन निर्माण र कार्यकर्ता व्यवस्थापनलाई जोड दिँदा कतै पनि हस्तक्षेप गर्न चाहेन संगठनको आवश्यकता र समयको मागलाई ध्यान दिँदै सेन्टरको संरचना महानगर उपमहानगर नगरेसम्म पुग्दा पालिका स्तरमा पनि सेन्टर पुगेको छ ।