काठमाडौं । ठूला दल जनतालाई केही दिँदैनन् । कालोबजारी, महंगी, कमिशन, बिचौलयाकरण यो सरकारले मुल एजेण्डा बन्दैछ । त्यसैकारण नेकपा एमाले र कांग्रेसले १४ वर्षसम्म केही गर्न सकेनन् । संसदीय काल १७ वर्षै लोकतन्त्रको प्रमुख योजना भनेकै देश लुट्ने हो । ओली सरकारले आफु स्थापित हुन घोषणा गरेको सात बुँदे योजना दीपक भट्ट, दीपक मल्होत्राजस्ता बिचौलियाको पोल्टामा गएको छ ।
ओली सरकार बनदैमा मुलुकको हितमा काम गर्ने एजेण्डा थिएनन् ।
अर्थतन्त्र ध्वस्त छ । काम गरेका ठेकेदारको हितमा भन्सार छलेका छन् । सिण्डिकेटमा राजस्वको क्षेत्र चलेका छन् । प्रधानमन्त्री आफ्नो पद जोगाउन कांग्रेसको कुलदेवीको सेवामा छन् । प्रम ओलीको एकल निर्णयमा कांग्रेस सभापति शेरबहादुर सहमत छन् । प्रम ओली आफ्नो स्वार्थमा हिँडछन् भन्ने कुरा कांग्रेसका प्रत्येक नेताहरुलाई थाहा छ ।
एमालेका अध्यक्षको मुल एजेण्डा भनेकै देशको अर्थतन्त्र ध्वस्त बनाउने हो । त्यसैकारण सरकार साना दलमाथिको थ्रेसहोल्ड हो । थ्रेस होल्डका कारण नीति निर्माणमा असर पारेको हो । मुलुकलाई तानाशाही बनियाको खाचो छशैन । दुई पार्टी सिस्टमका सुत्रधार शंकर पोखरेल थ्रेस होल्ड पक्षधर छन् । दाङका जनताले फेरि दण्ड दिनेछन् । कांग्रेस भ्रष्टाचारको अखडा बन्दैछ । त्यो बुझेका प्रम ओलीले उर्जामन्त्री दीपक खड्काजस्ता भ्रष्ट बोकेका छन् ।