निगमले घटायो इन्धनको मुल्य

अर्थ/वाणिज्य विविध समाचार

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमले आज रातिदेखि लागु हुनेगरी पेट्रोल, डिजल र मट्टीतेलको मुल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर पाँच तथा डिजेल र मट्टीतेलको मुल्य प्रतिलिटर चार रुपैयाँले घटाएको छ । घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मुल्य प्रति लिटर एक सय ६३ र डिजल तथा मट्टीतेल प्रति लिटर एक सय ५१ भएको निगमले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *