असक्त, असाहाय र ९० वर्षभन्दा माथिका नागरिकलाई लागू नहुने परिचयपत्र

राजनीति समाचार

काठमाडौं । ९० वर्ष भन्दा माथिका नागरिकलाई सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा गृहमन्त्री रमेश लेखकले बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने, असक्त, असाहाय अथवा ९० वर्ष भन्दा माथिको हकमा राष्ट्रिय परिचयपत्र नभएता पनि सेवा लिन वाधा नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *