नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि

कर्पोरेट विविध समाचार

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्ता वृद्धि गरिएको छ ।

अर्थ मन्त्रालयले प्राधिकरणका कर्मचारीले हाजिरी, बिहानको सिफ्ट, दिउँसोको दोस्रो सिफ्टमा र बेलुकीको सिफ्टमा काम गरेबापत पाउने खाजा भत्तामा वृद्धि गर्ने सहमति भएको हो । अहिलेसम्मको अवस्थामा प्राधिकरणका कर्मचारीले हाजिर गरेबापत प्रतिदिन पचास रुपैयाँ भत्ता पाउने गरेकोमा अब एक सय रुपैयाँ पाउने भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *