राष्ट्रिय जीवन बीमा कम्पनीको साधारणसभा वैशाखमा

अर्थ/वाणिज्य कर्पोरेट समाचार

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी (साबिक राष्ट्रिय बिमा संस्थान) को वार्षिक साधारणसभा वैशाख ३ गते हुनेभएको छ ।

कम्पनीले वैशाख ३ गते वार्षिक साधारणसभा साधारणसभा प्रधान कार्यालय, रामशाह पथ काठमाडौंमा अपरान्ह ४ बजे गर्न लागेको हो । यद्यपी कम्पनीले साधारणसभामा लाभांश सम्बन्धित कुनैपनि प्रस्ताव गरेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *