तीनकुने क्षेत्रमा कर्फ्यु लाग्दै

राजनीति वाग्मती प्रदेश समाचार

काठमाडौं । तीनकुनेमा रहेका राजावादी प्रदर्शनकारीलाई सुरक्षाकर्मीले माइकिङ गर्दै केही बेरमा कर्फ्यु लाग्ने सूचना दिएका छन् ।

तीनकुनेमा राजावादी प्रदर्शनकारी अराजक बन्दै जाँदा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ । आगजनी नियन्त्रणमा आइसकेको छ । तर उनीहरु सर्वसाधारणका घर तथा सम्पत्तिमा आक्रमण प्रयास गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *