तीनकुने घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउने: प्रधानमन्त्री ओली

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सम्बोधनका क्रममा चैत १५ गते तीनकुनेमा घटेका सबै गतिविधि निन्दनीय र खेदजनक भएको जिकिर गर्दै प्रधानमन्त्री ओलीले घटनामा जो सुकै भएपनि कडा कारबाही गर्ने बताएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *