यमनमा अमेरिकी आक्रमणबाट एक सयभन्दा बढीको मृत्यु

विविध समाचार

 काठमाडौं । अमेरिकाले मार्चको मध्यबाट गरेको आक्रमणका यमनमा एक सय २३ जनाको ज्यान गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

युक्रेनी स्वास्थ्य मन्त्रालयले अन्य दुई सय ४७ जना घाइते भएको बताएको छ। घाइते भएका मध्य धेरै जसो महिला तथा बाल बालिका छन्। यमनको स्वास्थ्य मन्त्रालयले सैन्य संरचना ध्वस्त भएको, सेना मारिएको तथा नागरिकमाथि समेत निसाना बनाइएको आरोप लगाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने दैनिक अमेरिकी सेनाले गरेको आक्रमणले हाउथी सैन्य जत्था निर्मूल गरिने बताएका छन्।हाउथीले इजरायलमाथि आक्रमण गर्नुका साथै ब्ल्याक सीमा पनि आक्रमण जारी राखेका कारण अहिलेको समस्या आएको अमेरिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *