चौधरीलाई रिहाई गर्न सर्वोच्चले पठायो अर्को पत्र

राजनीति समाचार

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई रिहाई गर्न अर्को पत्र पठाएको छ ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले चौधरीलाई तत्काल थुनामुक्त गर्न डिल्लीबजार कारागारलाई पत्र पठाएका हुन् । आन्तरिक छानबिनपछि त्यो पत्र कार्यान्वयन नगर्न भन्दै कारागार प्रशासन र प्रहरीलाई अर्को पत्र पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *