अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड सुचारु

विविध समाचार

काठमाडौं । अवरुद्ध मुग्लिङ–नारायणगढ सडकखण्ड खुलेको छ ।

मुग्लिङ–नारायणगढ सडक खण्डको ३ नम्बर पुल नजिकै कोइला बोकेको ट्रक सडकमा पल्टिएर दुई घण्टाभन्दा बढी अवरुद्ध भएपछि केहि बेर अघि यातायात सुचारु भएको प्रहरीले जनाएको छ ।

पल्टिएको ट्रक क्रेन ल्याएर हटाइएको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *