विभिन्न पदका लागि त्रिवि सेवा आयोगद्वारा दरखास्त आह्वान

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ ।

प्राध्यापक र सहप्राध्यापक पदका लागि आन्तरिक तथा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो । आवेदन योग्यता पुगेका व्यक्तिहरूले विभिन्न पदमा जेठ २६ गतेदेखि असार २९ गतेसम्म र दोब्बर दस्तुरबाट साउन ६ गतेसम्म सकिने छ ।आवेदन आयोगको वेबसाइटमा अनलाइनमार्फत आवेदन दिन सकिनेछ । विज्ञापन प्रकाशित भएको मितिसम्म प्राध्यापक÷सहप्राध्यापक पदमा आदेश दिन ५० वर्ष ननाघेको हुनुपर्ने उल्लेखख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *