पत्रकार महासंघको काम ?

राजनीति समाचार

काठमाडौं । चुनाव जित्न व्यवसायिक हितका एजेन्डा सम्झनालायक बनाउने प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरलाई पत्रकार दिलभूषण पाठकले कांग्रेसकी डा.आरजु राणा र उनका पुत्रको बारेमा दिएको समाचारको प्रतिकार गर्ने समय जुरेको छ । जुनबेला नेपाली पत्रकारिताको धरातल साप्ताहिक पत्रपत्रिका बन्द गराउने सरकारी नीतिले स्वरोजगारमूलक पत्रकारहरु जीवनमरणको अवस्थामा छन् । फूर्ति दिने ती नेतृत्वमा छन् । घर बनाउनुपर्छ, सम्पत्ति जोड्नुपर्छ भन्नेहरु छन् ।

पत्रकारिता स्वतन्त्र बन्न नदिने दलीय हस्तक्षेपको गणतन्त्रले दिएको सन्देश संचार क्षेत्रको यही हो । जहाँ क्षमता योग्यताको कदर छैन । प्रेस काउन्सिल सरकारको सल्लाह दिने संस्था त्यहाँ महासंघका अध्यक्ष आमन्त्रित सदस्य छन् । तर त्यही पत्रपत्रिका संपरीक्षणको नाममा हुने बद्मासीको वर्ग काउन्सिलको सदस्य छ । पत्रिका प्रकाशन गर्छु, तलब भन्छ, बजारमा छैन, ‘क’ वर्ग मा छ । क्याम्पस पढाउँछ, तलब लिन्छ, सदस्य उसैलाई बनाइन्छ । पत्रकार महासंघ यो हेर्दैन । यसैकारण सरकारले हेपेको हो । दोहोरो सुविधा लिनु भन्ने आफु हजम गर्ने त्यही छन् ।

सत्ताको प्यादाहरुलाई नेतृत्व दिलाउँदा पत्रकारले पाउन फल यही हो । किनकि स्वार्थमा हिँड्दा पेशा त्यागिन्छ । त्यसैकारण महासंघ बन्यो, प्रेस काउन्सिल बन्यो । तर पेशाको चासो नयाँलाई छैन । आज सरकारको दमनकारी नीतिले पेशाभन्दा ठगी खाने जागेका छन् । सरकार पत्रिका निकालेर लोककल्याणकारी विज्ञापन खाने भए उपत्यकाका २७५ वटा पत्रिका पसलमा आफुले प्रकाशन गरेको पत्रिका पु¥याउन नसक्नेलाई कुनै सहयोग गरिँदन भन्न सक्दैन ।

सर्पको खुट्टा सर्पले देख्छ भनेजस्तै पत्रकारको पिडा पत्रकारले बुझन्ु छापा पत्रिका चलाउने भन्दा उडन्ते अनलाइन र युटुबे धेरै भएर वक्तव्यबाजी चर्केको हो ।
दिलभुषण काण्ड जे छ त्यो प्राप्त समाचार सफेद झुट होइन । उनले पार्टी चर्चामै आएकै खबर संप्रेषण गरेका हुन् । तर यहाँ वाहू बजेको छ जो दलीय दातामा पत्रकार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *