पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु

विविध समाचार

काठमाडौं । म्याग्दी जिल्लाको धवालागिरी गाउँपालिका–४ स्थित बाँसबोटको भिरबाट खसेको पहिरोले थुनिएको म्याग्दी नदी ओभर फलो भएर बग्न शुरु गरको छ ।

स्थानीय प्रशासनले तटिय क्षेत्रमा बसोबास गर्नेहरूलाई सजक रहन अपील गरेको छ । धवालागिरी गाउँपालिकाले सूचना जारी गर्दै म्याग्दी खोला थुनिएको र खोलामा पानीको बहाव बढेकोले सतर्क रहन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *