राष्ट्रको नेता भएको व्यक्तिलाई पार्टीको कार्यकर्ता बनाउन नहुने प्रधानमन्त्री ओलीको तर्क

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेले अन्तर पार्टी निर्देशन जारी गर्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्न नसकिने जानकारी गराएका छन् ।

केन्द्रिय कमिटीको बैठकका निर्णयहरु जानकारी गराउदै अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन मार्फत राष्ट्रकै गौरवका रूपमा सम्मानित भएर बस्नुपर्ने उल्लेख गर्दै राष्ट्राध्यक्षले पदीय जिम्मेवारीमा रहँदा पनि र त्यसबाट अवकाश प्राप्त गरिसकेपछि आफ्नो दलीय आबद्धतामा फर्किने विषय नेपालको संविधानले परिकल्पना नगरेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *