दाउन्ने सडक मालवाहक सवारी साधन उकालो चड्न नसकी पूर्ण रुपमा अवरुद्ध

विविध समाचार

काठमाडौं । नारायणघाट–बुटवल सडक खण्ड अन्तर्गत दाउन्ने सडक अवरुद्ध भएको छ ।

दाउन्नेको विश्वकर्मा मन्दिरस्थित सडक एक तर्फी बाटोमा चिप्लोको कारण मालवाहक सवारी साधन उकालो चड्न नसकी राजमार्ग पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ । नारायाणघाट बुटवल सडक आयोजनाले दाउन्ने खण्डमा केही अबरोधका कारण सवारी आवागमन प्रभावित भएको बताउँदै आवश्यक मर्मत संभार गरेर पुनः यातायात सहज ढंगले सुचारु गराउने प्रयास गरिरहेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *