प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री ओलीको सम्बोधन

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्ने कार्यक्रम दिउँसो एक बजेका लागि तय भएको हो । प्रधानमन्त्रीले आफ्नो विदेश भ्रमण र समसामयिक राजनीतिका बारेमा धारणा राख्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *