पानीजहाज चलाउनेलाई अबदेखि १४ वटा मापदण्डको प्रस्ताव

विविध समाचार

काठमाडौं । व्यापारिक पानीजहाज चलाउनेलाई १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधि सभामा आएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयकमा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न र व्यापारिक पानीजहाज दर्ता गर्न छुट्टाछुट्टै सर्त पालना गर्नुपर्ने व्यवस्था प्रस्तावित रहेको छ ।

प्रस्तावित विधेयकको दफा७ मा आन्तरिक जलमार्गमा सञ्चालन हुने पानीजहाज दर्ता गर्न पूरा गर्नुपर्ने सर्त १२ वटा रहने व्यवस्था प्रस्तावित छ । विधेयकको दफा ८ मा व्यापारिक पानीजहाज चलाउनेलाई भने १४ वटा मापदण्ड तोक्ने प्रस्ताव गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *