अल अहादका अवसरमा युएई सरकारले दियो एक सय २० नेपालीलाई आममाफी

विविध समाचार


काठमाडौं ।
संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ।

नेपाली राजदूतावास अबुधावीका अनुसार ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको हो। दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा युएई सरकारले निर्णय गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *