नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय समितिको सातौँ पूर्ण बैठक प्रज्ञा भवन कमलादीमा शुरु भएको छ ।
बैठकमा अध्यक्ष प्रचण्ड राजनीतिक एवं संगठनात्मक प्रस्ताव राखेका छन् ।