सशस्त्र प्रहरीमा पौडेलको ताउरमाउर

राजनीति समाचार

काठमाडौं । संकट पर्दा र आफूले भ्रष्टाचार गर्न पाउँदा साथ खोज्नेहरु सशस्त्र प्रहरीभित्र धेरै छन् । तीनैमध्यका एक हुन् भण्डार शाखाका एसएसपी माधव पौडेल । उनी मुलुकका बारेमा चिन्ता गर्ने एक मात्र अफिसर हुन् । सशस्त्रमा त्यस्ता राष्ट्रभक्त छैनन् । जो सप्तरीमा हुँदा उनको करामत भण्डाफोर हुँदा धेरै हारगुहार गरेका थिए । त्यतिबेला समाचार सार्वजनिक हुँदा बन्द गर्न आग्रह गरेका थिए । तर, उनले खाएको ओकाल्न सकेनन् । त्यस्ता व्यक्तिहरुकै कारण गोदाममा आगो लाग्यो । अहिले उनैलाई भण्डार महाशाखाको जिम्मा दिइएको छ ।

अहिले पौडेललाई जेनजी आन्दोलनले दिएको शिक्षाले पुगेको छैन । आफैमाथि प्रहार नहुँदासम्म आन्दोलनको मर्म नबुझ्ने व्यक्ति हुन् । किन कि सशस्त्र प्रहरीको कमाण्ड उनैलाई चित्त बुझेको थिएन । त्यसकारण उनलाई सशस्त्रले आफ्नो वार्षिकोत्सवमा सम्मन गर्न जरुरी छ । किन कि उनलाई संगठनको चिन्ता भन्दा मुलुकको चिन्ता छ । जबकी संगठन प्रथम हो, त्यसमाथि मुलुक पर्छ । जेनजी समूहका सम्बन्ध हुन सक्छ जो कमाइले पूर्ण भयो । घर जोगियो फूर्ति त्यस्तैले लगाउछ घडेरी छुट्याएर संगठनको जमीन नाप्नेदेखि आफ्नै घर संगठनको सीमा पारेर हजाम गर्न लाग्छन् । तीनै मध्यका सारथी हुन् भण्डार शाखाका माधव पौडेल । त्यसैले उनको फूर्ति बढ्नु स्वभाविक हो । उनी रवि लामिछानेका प्रवक्ता नै हुन् ।

पौडेलले भण्डार शाखामा सामान नै नबुझिकन हस्ताक्षर गरेर कमाउधन्दा चलाउँदै आएका छन् । नेपाल प्रहरी गृहमन्त्रीको पुच्छर र प्रधानमन्त्री केपी ओलीको रक्षक हुँदा बद्नाम भयो । सशस्त्र प्रहरीका एसएसपी माधव पौडेल त्यो कुरा बुझ्दैनन् । उनी रवि जेल परेपछि तत्कालीन प्रधामन्त्री केपी शर्मा ओलीका हुक्के भएर संगठनमा ताउरमाउर गर्दैछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *