काठमाण्डौ । यसपटक मधेसमा विचित्र भएको छ । मधेसको मुद्दालाई भोट बैंक बनाउने सत्तामा हुदा त्यहाँको विकृति हटाउन, सिनको नभाँच्ने राजन्ड महत्व, महन्त ठाकर र उपेन्द्र यादवबीचमा समेत चुनावी तालमेल नहुने भयो । महन्तले रेशम चौधरीसँग गठबन्धन गरी ढकीया चुनाव चिन्हमा चुनाव लड्न चाहेका छन् ।
तर, उपेन्ड यादवको मसाल चिन्ह छाडेर उनले अरुसँग गठवन्धन गरेनन् । मधेसका रैथाने उपेन्द्र, राजेन्द्र र महन्त एक हुन नसक्दा सिके राउतको जनमत जन्म्यो । त्यहाँ फुट आए पनि निर्वाचन आयोगले मान्यता दिएन । श्रीमान–श्रीमती बीचमा पार्टी विभाजन गरेका रेशम चौधरी रन्जिता श्रेष्ठको लडाईँले नागरिक उन्नतीको ढकियासँग मधेसको साइनो कति र कहाँ ठोकिन्छ निश्चित छैन ।
तर, अशोक राई, राजेन्द्र महत्तो र रेशम चौधरी एउटै मोर्चामा जाँदै छन् । पूर्वी तराईको बरदान ठानिएको श्रम संस्कृति पार्टीका हर्क साम्पाङलाई मुद्दा मिल्नेसँग गठबन्धन गर्न जरूरी छ । कुलमान घिसिएको उज्यालो नेपाल पार्टीले कुलमानको हकमा काठमाडौँ ३ प्रभाव पार्ने चर्चा छ । कूलगानले आफ्नो चुनावी खर्च २५ छुट्याएको चर्चा गर्नेहरुले काठमाडौं क्षेत्र नं. ३ का कांग्रेसका नेता सन्तोष चालिसेको भ्रष्टचारसम्वन्धी मुद्दाले नै कुलमानलाई सघाउ पु¥यायो ।
पुरानासँग रिसाएका जनताले नयाँ पार्टीको शमिता देखेकै छन् । वैकल्पिक शक्ति ठानिएको रास्वप सभापति नै भ्रष्टाचार काण्डमा थन्के भने डा. बाबुराम मट्टराईको नयाँ शक्ति आफ्नै संगठन दरिलो नहुँदा खुइलिँदै लोकतान्त्रिक प्रगतिशील पार्टीमा रुपान्तरण भए तापनि जनमत बचाउने ठाँउ गोर्खा २ वाहेक अन्य छैन । त्यहाँ पनि व्यक्ति हेरिएकाले हो ।

