काठमाडौं । संसदका ठूला दुई दल नेपाली कांग्रेसका सपभाति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू संकटमा पर्दा संविधानको रक्षा व्यवस्थाको संरंदाज गर्ने भन्दै संविधान जोगाउन जसले जारी ग-र्यो त्यो समूह राष्ट्रिय सभाको निर्वाचनदेखि एका ठाउँमा आउनुपर्छ भन्ने पासा जसरी फालियो त्यसैगरी सांसद पदकों सिट विभाजन गर्दा गरिएको हेपाह व्यवहारले नेकपा गठवन्धन वाट पुल्कियो ।
त्यसपछि कांग्रेसले आफ्नो एक सिट लोसपाका महन्त ठाकुरलाई दियो तर एमालेले १ सीट घटाउन चाहेन । किन की ऊ आफ्नो मतमा ढुक्क थियो । जेनजी आन्दोलनले बढी प्रभाव खेपेको एमालेले हो । तर स्थानीय तहमा कांग्रेस र एमाले मिल्दा अरु दलको एक सीट पनि आउने थिएन । कांग्रेस र एमालेलाई संघीयता र गणतन्त्रको रक्षा गर्न सकिन्छ भन्ने आँट नहुनुहो ।
यसको मूल कारण भाद्र २३ २ २४ को आन्दोलन हो । त्यो आन्दोलनबाट ठूला २ दललाई निकै अप्ठ्यारो पारेको थियो । किन की २४ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले बाध्यतावस राजीनामा दिनुपरेको थियो । चुनावमा एक्लै लडेर समानुपातिक भव बढाउनु नेकपाले
तर, अध्यक्ष ओली त्यो घटनाबाट टसमस भएनन् ।
राष्ट्रिसभाको दुई पद लिनुभन्दा फागुन २१ को निर्वाचनमा एक्ले भिडेर समानुपातिक मत बढाउनु नेकपाले उत्तम ठान्यो । प्रदेश तहको एकता सन्देश सभा र जिल्ला सन्देश सभामा देखिएको जुन सहभागिताले नेताहरुले जति फूर्ति लगाएपनि ठूलो जनमत एमाले र कांग्रेसकै छ । फर्किए पनि ठूलो जनमत एमाले कांग्रेसकैछ। तर कांग्रेसभित्रको चरम द्वन्द्व र एमालेभित्रको एकलौटी चिन्तनले दुवै पार्टीलाई असर पु¥याउने निश्चित छ ।
एमाले र कांग्रेसले समानुपातिक सूचीमा छनोट गरेका नाम र अनुहारले भोलि सोचेजस्तो नहुन सक्छ । किन कि एमाले अध्यक्ष ओलीले महासचिवका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेलाई चितवन जिल्लाबाट सांसद उम्मेदवार बन्न रोकेको सन्देश गइसकेको छ । यो पार्टीका लागि सकारात्मक होइन ।

