राजस्व मार्ने व्यापारिहरु

राजनीति समाचार

सर्वसहमति नेतृत्व चयन गर्ने पक्षमा राजस्व
काठमाडौं। नेपालका उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले आगामी चैतमा हुने साधारण सभालाई लिएर आम व्यापार व्यवसायिहरुसँग छलफल गर्ने र सर्वसम्हत नेतृत्व चयन गर्नु पर्ने आवाज उठाउन थालेका छन् ।

तर उद्योग वाणिज्य महासंघमबाट उमेद्वार बन्नेहरु पनि विभिन्न राजनीति दलहरुसँग आवद रहेकमा छन् । तिनै उधोगी व्यापारिहरुले राजनीति दलहरुलाई निर्वाचन आउँदा होस वा अन्य केहि कामको लागि सहयोग स्वरुप चन्दा दिएर आफ्ना
काला कर्तुत र लुकाउने काम गरेसँगै भन्सार छल्ने काम समेत गर्दै आएका छन् ।

यिनै उद्योगि व्यापारिहरुले विभिन्न दलबाट बनेका सरकारलाई गुम्रामा पार्दै आएका छन् उद्योगी व्यवसायिहरुले भनेहनुसारको काम सरकारले नगरेको खण्डमा सरकार ढाल्ने सम्मको काम गर्दै आएका छन् । सरकरलाई सहयोग गर्ने भन्दा पनि आफ्नो व्यापार व्यवसायलाई कसरी फाइदा हुन्छ भन्दै अर्थमन्त्रि र अर्थमन्त्रालय राजस्व अनुसन्धानका कर्मचारीहरुलाई प्रयोग गरि आर्थिक लाभ लिदै आएका छन् ।

अझ जे न्जि आन्दोलनले देशको भौतिक संरचना आगजनि र तोड़फोडले क्षेति भएपपिछ उद्योग वाणिज्य महमसंघका मधादिकारीहरुले भन्सार छुटको नाममा अर्थ मन्त्रि रामेस्वर अनालाई प्रयोग गरेर सामान भित्राउन सफल भएका छन् ।

सरकार निर्वाचनमा होमिय पछि व्यापारिहरुले मुल्य बढाएर कृतिम अभाव फैलाउने काम गर्दै आएका छन् । तर सरकारले यस्ता विषयमा ध्यान दिएको छैन।सर्वसम्मतरुपमा नेतृत्व चयन गर्न आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *