प्रधानमन्त्रीको हर्कतले कता जादैँछ देश

राजनीति समाचार

काठमाडौ । मुलकको शासन सत्ता चलाउने व्यक्ति नै अराजक भए भने त्यो देशले कसरी शासन चलाउला ! रास्वपाभित्र नत सैद्धान्तिक छ नत सिद्धान्त हुन्छ । पाटी वैठकको निष्कर्ष निक्लन्छ । रास्वपाले केंद्रीय समितिको बैठक राख्छ । त्यो बैठकले प्रमलाई बरिष्ठ नेता बनायो । तर त्यो वरिष्ठले हाकेको निरंकुश शासनका बारेमा प्रश्न उठ्दैन । जवकी त्यही दिन सभापति रवि लामिछानेले सर्वदलीय बैठक राखे । दलका सबै नेता त्यहाँ थिए । मधेसमा चर्केको आदोलनको बारेमा सरकारको तर्फ बाट जानकारी दिन प्रम र गृहमन्त्री जान्थे भने दलीय सम्बन्ध राम्रो हुन्थ्यो । प्रमको टोली नालायक बन्यो । टिओवि र अल्कोरिडम हो भने कुरा त्यहि खुल्यो ।

किनकी देशको शासक यतिविग्न दलीय सम्बन्धबाट टाढिन हुदैँनथियो । पदिय हिसाबले प्रधानमन्त्री देशको अभिभावक हो । तर प्रधानमन्त्रीले संसद मान्दैन, सपथ लिन्छ प्रम वन्छ । राष्ट्रपतिसंग सम्बन्ध राख्दैनन् । आफ्नै पार्टीका सभापतिलाई समय दिर्दनन् । पधानमन्त्रीको यो हर्कतले देश कता पुग्छ । प्रधानमन्त्री आफै इन्जीनियक हुन् । प्रमले देशको व्यवस्था प्रचलित कानून, संसदीय मूल्य मान्यताको ख्याल गदैनन् । सुनझरी घटनामा प्रेमले चासो राखेतापनि दलिय सम्बन्ध बढाएनन ।

प्रधानमन्त्री लाई दल मनपर्दैन मने संसदीय दल थियो । संसदकै रूपमा पाटीका प्रमुख सचेतकहरूसंग सम्वाद गर्न सक्थे । तर उनले जीवन मांराजनीति विर्सने व्यवहार गरेका छन् । एमालेका केपी ओलीको घमण्डले हिजो दुईतिहाईका सरकार गिरेको थियो । भाद्र २३र २४ गते जेन्जी आन्दोलनले विध्वशं मच्चायो । कतै वालेनले भाद्र २३ जन्माउन खाजेका त होइनन ? किन कि उनीसँग भएको दुइतिहाइले उनैलाई अब नपात्याउने भएको छ । पार्टीका एक दर्जन सांसद र मन्त्रीको अराजकताविरुद्ध सिङ्गो टीम लाग्दा वालेन पक्षमो ४०÷४१ जना सांसद रहन्छन् । त्यसले गर्दा वालेनले पार्टीभित्र टिका टिप्पणी गर्न नसकेको रास्वपाभित्र चर्चा चल्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *