कालो चस्मा पनि काल बन्दै

राजनीति समाचार

काठमाडौं । अनुहार जस्तो होस्, चरित्र जे होस् । मान्छे कालो चस्मा, कालो पहिरनले राष्ट्रको सोभा बढाउँदैन । जहाँसम्म व्यापारी र तस्करीसँगै गर्ने पूर्व राजा ज्ञानेन्द्र हुन् वा उनका भाइ घिरेन्द्र । यी दुवै हिजो दरबार देखाएर कालो चस्मामा चम्किने व्यक्ति हुन् । आज कालो चस्मा प्रधानमन्त्री बालेन्द्र शाहका भित्री अपराधको राम छायाँ बन्दै छ भने गृहमन्त्री सुदन गुरुङ आफै टीओबी समूहको नाइके हुन् । पूर्वाधार विकासमन्त्रीको फर्ती, पर्यटनमन्त्रीको धम्कीको बारेमा यहाँ समीक्षा हुन्छ । तर, जोडिए मान्छे मरेको होइन दलित म¥यो भन्ने साङलोधारी जासुस खगेन्द्र सुनार । जसले प्रहरी आईजीपीको दोहोलो काडेका छन् ।

अपराध छैन चरित्र ठिक छ झापाका रमेश प्रसाईँ कालो चस्मा लगाउँदैनन् । उनी इन्द्रेणीका कलाकार पनि हुन् । पदमा भए पनि चरित्र ठिक हुँदा पहिरनको अर्थ हुन्न । तर, यहाँ हामी जान्नेका अपराध धेरै भए । कालो चस्मा लगाएर डा. स्वणिम वाग्लेले मृतकमाथि पनि कर लगाए । स्वास्थ्य र शिक्षाको कर हटाउँदा मुर्दाघरको कर हट्यो कि हटेन ? जनताले स्वास्थ्यमन्त्रीलाई सोध्नुपर्छ ।

रास्वपामा मानसिक अपराधीको ठूलो जत्था छ । त्यो जत्थाले देश, समाज हेर्दैएन । तर, जापानमा नेपाली युवतीको व्यापार गर्ने सांसदकै पक्ष लिन्छ । चुम्बन गरेर फोटो सार्वजनिक गर्नेकै आड लिन्छ । अपराध गर्नेको डाको ठूलो हुन्छ । जान्नेलाई छान्नेले सार्वजनिक रुपमा परस्त्रीसँग ‘टंक किस’ गरे पनि प्रधानमन्त्री बालेन्द्रको कालो चस्मा, गृहमन्त्रीको टिसर्ट र कालो चस्माले देख्दैन । बरु भौतिकमन्त्री सुनिल लम्साल, पर्यटनमन्त्री गणेश पौडेल, उपत्यकामा मनाइने गाई जात्रा र गठे मंगल रुपी नहोउन भन्ने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *