होला त काँग्रेस मिलन ?

खेलकुद प्रमुख राजनीति विविध समाचार

काठमाडौं । रास्वपाका २० जना सांसदले चीन भ्रमणमा बोलेका कुरा सार्वजनिक हुँदा रास्वपा भित्र हल्लिखल्लि मच्चिएको छ । एआई प्रविधिले समाजिक सञ्जालमा ल्याएपछि मुलुकको लोकतान्त्रिक दलको पार्टी वैधानिकता उदाङ्गो भएको छ ।

दुवै पक्षमा नलागेका डा. शेखर कोइरालालाई यो प्रचारले छलेको छ । किनकी उनी पार्टीका दुवै समूहमा सहभागी बन्न सकेनन् । देउवा समूहको धुम्बाराही भेलामा पुगेका डा. शेखरले त्यहाँ सहभागी अनुहार हेर्दा काँग्रेस कार्यबाहक सभापति पूर्णबहादुर खड्का समेत नगएका कारण डा. शेखरका नैतिकता पनि खुस्किएको छ । आज दुवैथरी मिलाएर वैशाखमा एकता महाधिवेशन गर्ने भन्दैछन् । आधा पनि नबोल्ने डा. शेखर कान्तिपुरको फायर सायडमा कोईराला निवास विराटनगरमा रुपेश श्रेष्ठसँग संवाद गर्दा खुलेको छ ।

सत्ता पक्षले चीनमा गएर देउवा समूहलाई वैधानिकता दिलाउँदा पार्टीलाई फाइदा हुन्छ भन्नु र शेरबहादुर देउवाले सर्वोच्चमा हाम्रै भाईहरु त छन् भन्नु नै दालमा कुछ काला है, अर्थात् अदालत निष्पक्ष छैन भन्ने स्पष्ट हुन्छ । आज देउवाकै निकटका न्यायधीशहरुले बढुवा भएर सर्वोच्च प्रवेश गरेका छन् । नेकपा एमालेका कोटामा पनि अब सरकार पक्ष भएका छन् । डा. शेखरले मध्यस्त कर्ता बनेका छन् । दोस्रो तेस्रो तहका नेतासँग जोडेको सम्बन्धलाई गगनटीम र देउवा टीमले स्वीकर गरी एकता महाधिवेशन नहोला भन्न सकिदैन । किनकी कांग्रेसले स्थानीय चुनावमा शुन्य हुने दखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *