सीडीएससीद्वारा कम्पनीहरुलाई वार्षिक शुल्क बुझाउन आग्रह

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कम्पनीहरु वार्षिकलगायतका शुल्क तिर्न सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आग्रह गरेको छ ।

सीडीएससीले असार ३ गते एक सूचना प्रकाशित गर्दै धितोपत्र निष्कासनकर्ता कम्पनीहरुलाई वार्षिकलगायतका शुल्क तिर्न आव्हान गरेको हो ।

धितोपत्र (सेयर, डिबेन्चर, म्युचुअल फन्ड, अग्राधिकार सेयर) अभौतिकीकरण (डिम्याट) गराएका कम्पनीहरुले आर्थिक वर्ष २०७८र७९ मा बुझाउनुपर्ने वार्षिक शुल्क र सफ्टवेयर मर्मत शुल्क बुझाउन सीडीएससीद्वारा जारी सूचनामा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *