अर्थ समितिको बैठकले गर्यो भन्सार विधेयक पारित

अर्थ/वाणिज्य समाचार

काठमाडौं । संसदीय समितिले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको छ ।

सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकले भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक पारित गरेको हो । त्यसअघि समितिमा भन्सारसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनउपर छलफल भएको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *