काठमाडौं । दिव्यचक्षु साप्ताहिकका संस्थापक प्रकाशक तथा सम्पादक पदमभक्त खरेलको गत २०८२ असार ५ गते बिहीबार ८१ वर्षको उमेरमा निधन भएको छ । पञ्चायतकालदेखि पत्रकारितामा सक्रिय खरेल ज्यातिषी कार्यमा पनि संलग्न थिए ।
दिव्य चक्षु साप्ताहिकले सँधै बेथिति र विसंगतिविरुद्ध आवाज उठाउँदै आएको थियो । खरेलका दुई छोराहरु रहेका छन् । स्व.खरेलप्रति तामाकोशी सन्देश हार्दिक श्रद्वाञ्जली व्यक्त गर्दछौं ।

