भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध

विविध समाचार

काठमाडौं । प्युठानको भालुबाङ प्युठान सडकखण्ड अवरुद्ध भएको छ ।

मंगलबार प्युठानको सरुमारानी गाउँपालिका खहरे खोलास्थित भालुबाङ प्युठान सडक खण्डमा पहिरो आई सडक पुर्ण रुपमा अवरोध भएको छ । प्रहरीले सडक खुलाउन सरोकारवालाहरुसँग समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *